मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल छानिए
सोमबार, जेठ १९, २०८२
आइतबार साँझ काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरको हलमा आयोजित फिनालेबाट चारजना बिजेता छानियो । जसमा अबिवाहित अर्थात मिस रोयल ग्लोबल क्विन नेपाल २०२५ तर्फ दिपा क्षेत्री बिजेता बनिन् भने मेरिता पोखरेल फर्स्ट रनरअप बन्न सफल भइन् ।