प्रथम यू–१६ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिममाथि कोशीको पहिलो जित
सोमबार, जेठ १९, २०८२
सुदूरका लागि २२ बलको सामना गरेका अविरल विकले चार चौकासहित २८ रनको योगदान दिंदा विक्रम बोहोराले ३० बलमा उत्तिकै बाउण्ड्रीसहित २० रन जोडे । अन्य कुनै ब्याटरले दोहोरो अंकको आँकडा छुन नसक्दा कोशीले सजिलो लक्ष्य पायो ।
साताको लोकप्रिय

-1748863498.jpg)