नेपाली रेल सेवा दुई महिना बन्द
आइतबार, जेठ १८, २०८२
साढे तीन वर्षदेखि सञ्चालन हुँदै आएको नेपालको राष्ट्रिय झन्ण अङ्कित दुई वटा रेलमा यात्रुले आज देखि करिब दुई महिनासम्म यात्रा गर्न नपाउने भएका छन् । यो अवधिमा यात्रुले नेपालको झन्णा अङ्कित रेलको सट्टा पहेँलो रङका भारतीय रेलमा यात्रा गर्न पाउने भएका छन्।