प्रथम रारा महोत्सव हुने (भिडियोसहित)
शुक्रबार, जेठ १६, २०८२
कर्णालीको प्रमुख पर्यटकीयस्थल राराको पर्यटन प्रवद्र्धन र जिल्लाको कला, संस्कृति, भेषभुसाको संरक्षण र प्रचारप्रसारका लागि प्रथम रारा महोत्सव हुने भएको हो ।