नेपाल प्रहरीका ११ डिआइजीको सरुवा, को कहाँ ?
शुक्रबार, जेठ १६, २०८२
सरुवा अनुसार सुदर्शन कोइराला विशेष ब्यूरोमा पदस्थापन भएका छन्। विनोद घिमिरेको प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ।