Harsamaya
पौडी खेल्दा हराएका दुई जना बालकको शव भेटियो
पौडी खेल्दा हराएका दुई जना बालकको शव भेटियो बिहीबार दिउँसो बेपत्ता भएका उनीहरूको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए । 
Weather Update