डीडीसी महाप्रबन्धकको जिम्मेवारी डा.पाण्डेयले पाए, कर्मचारीका दूधघ्यू सुविधा कटौती
बिहीबार, जेठ १५, २०८२
त्यस्तै, मन्त्रालयले डीडीसीका कर्मचारीहरूलाई दिइँदै आएको दूध र घ्यू सुविधा पनि कटौती गरेको छ। अबदेखि कर्मचारीलाई दैनिक एक लिटर दूध र मासिक एक लिटर घ्यू वितरण गरिने व्यवस्था खारेज गरिएको छ। मन्त्रालयका अनुसार यो निर्णय पनि जेठ १५ देखि लागू भएको हो।