पूर्व मन्त्री लालबाबु पण्डितलाई पत्नी शोक
बिहीबार, जेठ १५, २०८२
विमला महतको गए राति १:४५ बजे ६० वर्षको उमेरमा निधन भएको पूर्व मन्त्री पण्डितले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि केही समयदेखि उपचार गराइरहेकी थिइन् ।