विपद् कार्यकारी समितिको बैठकमा मनसुन तथा पूर्व तयारीबारे पाँच एजेण्डामा छलफल
बुधबार, जेठ १४, २०८२
दोस्रो एजेण्डामा, आगामी मनसुनको तयारी र त्यससँग सम्बन्धित प्रतिकार्य योजनाबारे चर्चा गरिएको थियो । प्रमुख भट्टले बताए अनुसार, यस वर्ष मनसुन अपेक्षाकृत तीव्र हुने अनुमान गरिएकाले राष्ट्रिय कार्य योजना पारित भइसकेको समेत बताए ।