ग्राभेल तस्कर रोक्न खोज्दा भिडन्तको अवस्था, स्थानीयको प्रतिकार
बुधबार, जेठ १४, २०८२
यता व्यवसायी बेचन शर्माले भने नगरपालिकाबाट कानुनी रूपमा अनुमति लिएको भन्दै उत्खननको काम रोकिनु नपर्ने जिकिर गरेका छन् । स्थानीय जमुनी तामाङका अनुसार शर्माले गुण्डा लिएर आएका थिए र स्काभेटर प्रयोग गरेर रोक्न आउनेलाई खाडलमा पुरिदिने धम्कीसमेत दिएका थिए ।
साताको लोकप्रिय

