यातायात व्यवसायीहरूको आन्दोलन फिर्ता
मंगलबार, जेठ २०, २०८२
मंगलबार मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘राइड सेयरिङ’ नियमावली स्थगन गर्न गण्डकी प्रदेश सरकारलाई निर्देशन दिएको थियो ।
-1748962745.jpg)
‘सार्वजनिक गाडीले कोच्ने, ‘राइड सेयरिङ’हरुले लुट्ने काम गरिरहेका छन्’
मंगलबार, जेठ २०, २०८२
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाइमा भएको बन्दका कारण काठमाडौं उपत्यकासहित देशभर सार्वजनिक यातायात चलेका छैनन् । जसकारण सर्वसाधरणले सास्ती व्यहोर्नु परेको हो ।

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति (भिडियोसहित)
सोमबार, जेठ १९, २०८२
उनले प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’को मान्यतालाई स्थगन गर्ने र आफूहरूले गरेको आन्दोलनलाई पनि सघन गर्ने गरी अगाडि बढ्ने वातावरण बनाउनका लागि छलफल दिनभरि नै चल्ने बताए ।

यातायात बन्द : यात्रु सास्तीमा, व्यवसायी भन्छन्, ‘दमन र ज्यादतीविरुद्धको संघर्ष हो’
सोमबार, जेठ १९, २०८२
राजधानीका सडकहरूमा सार्वजनिक बस नचल्दा बिहानैदेखि स्कुल जाने विद्यार्थी, कार्यालय जाने कर्मचारी र अस्पताल जाने बिरामीहरू प्रभावित भएका छन् । वैकल्पिक सवारी साधन कम हुँदा हिँडेरै यात्रा गर्नुपर्ने बाध्यता देखिएको छ ।
-1748781756.jpg)
मंगलबारदेखि यातायात ठप्प पार्ने व्यवसायीहरूको घोषणा
आइतबार, जेठ १८, २०८२
गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिने वैधानिक व्यवस्था मिलाएको भन्दै आन्दोलित व्यवसायीले मंगलबारदेखि सवारीसाधन घर, ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका हुन् ।

यातायात व्यवसायी आन्दोलनमा, अनिश्चितकाल सवारी साधन नचलाउने चेतावनी (भिडियोसहित)
मंगलबार, जेठ १३, २०८२
पत्रकार सम्मेलनमा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँरले गण्डकी प्रदेश सरकारले प्राइभेट गाडीमा मानिस राख्न पाउने नियम बनाउनु नै आन्दोलनको ठूलो कारण बनेको बताए । यस विषयमा सरकार गम्भिर नभएका कारण यातायात व्यवसायीले दुःख पाएको बताए ।