८२ वर्षीय सिटौलाको पुस्तक ‘मोहन सिटौला व्यष्टि र समष्टि’ सार्वजनिक
मंगलबार, जेठ १३, २०८२
लेखकहरूले सिटौलालाई ‘नयाँ मुलुकका नाद’, बहु प्रतिभाका धनी, सिद्धिसुधा, चुचुरोका मान्छे, पीडाका पहाड फोर्दै उज्यालो रोप्ने, महारथी, विश्वमानव लगायतका उपमा दिएका छन् । कार्यक्रममा अर्का समीक्षक प्राडा हेमराज पौडेलले सिटौलाको जन्मदेखि पारिवारिक पृष्ठभूमि केलाएका थिए ।