डीडीसीको दूधमा कम तौल भएको सीसीटीभी बाहिरियो
मंगलबार, जेठ १३, २०८२
यादवमाथि गम्भीर आर्थिक अनियमितता, स्रोत साधनको दुरुपयोग र नियोजित रूपमा दूध संकलनदेखि दुध तथा दुग्ध पदार्थ विक्री वितरण प्रणालीमा भ्रष्टाचार गरेको आरोप कर्मचारीले लगाएका छन् ।