आन्दोलनमा जब गुन्जियो ‘रगत सबको रातै हो, सेतो हुने कुन छ ?’
शनिबार, जेठ १०, २०८२
उक्त घटनामा जाजरकोटका नवराज विक, गणेश बुढामगर, सञ्जीव (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको मृत्यु भएको थियो ।