निजी क्षेत्रका कारण संकटमा डीडीसी, अस्तित्व जोगाउनै हम्मे हम्मे (भिडियोसहित)
शुक्रबार, जेठ ९, २०८२
किसानका उत्पादन सङ्कलन गरी बजारीकरण गर्न व्यापक प्रतिस्पर्धा भइरहेको र सरकारले निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्ने नीतिले डीडीसी खुम्चिने हो कि भन्ने चिन्ता थपिएको दुग्ध विकास संस्था लैनचौरका प्रवक्ता निलकण्ठ गौतमको भनाइ छ । उनले बजार एउटै भएकाले आफ्ना उत्पादन बजारमा खपत गराउन नसकेको स्वीकारे ।
साताको लोकप्रिय