पाकिस्तानी एजेन्टको आरोपमा नयाँदिल्लीमा एक नेपाली पक्राउ
बिहीबार, जेठ ८, २०८२
यस सम्बन्धमा दिल्ली प्रहरीले गत मे महिनामै अदालतमा मुद्दा दायर गरिसकेको बताइएको छ। अहिले पक्राउ परेका दुवै जना तिहाड जेलमा रहेको एएनआईले उल्लेख गरेको छ।