‘उत्पादित वस्तुहरूमा हुने विषादी प्रयोगलाई न्यूनीकरण गरौं, नगरे भविष्य राम्रो छैन’ (भिडियोसहित)
बुधबार, जेठ ७, २०८२
साथै, उनले प्राङगारीक मल तयार गुर्नपर्ने बताए । उनले विषादी नभएको मलका लागि केही न केही पैसा छुट्याउनु पर्ने र त्यसमा अगाडि जानुपर्छ भनेर मन्त्रालयमा दैनिक छलफल चलेको समेत बताए ।