नेपाल स्काउटमा भएको अनियमितताबारे छानबिन समितिको प्रतिवेदन सार्वजनिक, मन्त्रालयको दबाबमा प्रतिवेदन बुझाइएको दाबी
बिहीबार, असार ५, २०८२
संयोजक अधिकारीले मन्त्रालयकै दबाबमा समितिले छानबिनको म्याद १५ दिनमै टुङ्ग्याउनुपर्ने अवस्था सिर्जना गरेको बताएका छन् । साथै स्काउटको तर्फबाट आवश्यक कागजात नदिई समितिको अधिकारक्षेत्रमा नपर्ने भनेर पत्राचारसमेत गरिएको उनले बताए।

नेपाल स्काउटका निर्देशक भट्टराई छानबिन प्रक्रियाकै बीच क्यानाडा उडे
बुधबार, जेठ ७, २०८२
तर छानबिन समितिको प्रतिवेदन सार्वजनिक नहुँदै भट्टराईलाई पुनः कार्यमा फर्काइएको थियो । अहिले उनी कार्यालयमा अनुपस्थित छन् । स्रोतका अनुसार हाल उनी क्यानाडामा छन् ।
साताको लोकप्रिय