नेतृत्व एक पद होइन, कर्तव्य हो, एमालेका महिलाहरुमा त्यो क्षमता छ :सुनिता वराल [भिडियो]
बिहीबार, मंसिर २५, २०८२
‘राजनीति कुनै वर्गको विषय होइन, प्रत्येक नागरिकको जीवनसँग गाँसिएको जिम्मेवारी हो,’ बरालको टिप्पणी छ ।
बहुविवाहको कानुनबारे मन्त्रीज्यूले संसदलाई जानकारी दिनुपर्छ : सुनिता बराल (भिडियोसहित)
सोमबार, साउन १९, २०८२
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बहुविवाह असामाजिक र गैरकानुनी विषय भएको भन्दै यस्तो संवेदनशील विषयमा कानुन मन्त्रालयले संसदलाई जानकारी गराउनुपर्ने धारणा राखिन् ।
सदन अफवाह फैलाउने र गलत कुराको प्रचार गर्ने ठाउँ होइन : सांसद बराल
बुधबार, असार २५, २०८२
तथ्यको आधारमा कुरा गरौँ देशका प्रधानमन्त्री दल विशेष नभई राष्ट्रको कार्यकारी प्रमुखका हिसाबले गएको हुन्छ । टिप्पणी गर्ने माननीय ज्यू भाषा र परिभाषाको ज्ञान सिकाउन हामी तयार छौँ तर बोल्दाखेरी हेक्का पुर्याएर बोल्नको लागि चुनौती दिन चाहन्छु ।’
नेपालको आर्थिक कूटनीतिमा आइटी क्षेत्रलाई केन्द्रमा राखौं - सुनिता बराल
मंगलबार, जेठ ६, २०८२
उनले नेपालको आर्थिक कूटनीतिकमा आइटी क्षेत्रलाई केन्द्रमा राख्नुपर्ने जानकारी दिइन् । उनले देशको आर्थिक कूटनीतिमा आइटीलाई केन्द्रमा राखेर काम गर्न सरकारको ध्यानाकर्षण गराइन्
साताको लोकप्रिय

![नेतृत्व एक पद होइन, कर्तव्य हो, एमालेका महिलाहरुमा त्यो क्षमता छ :सुनिता वराल [भिडियो]](https://www.harsamaya.com/uploads/posts/600X450/sunita-baral-(1)-1765424845.jpg)