नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
मंगलबार, असार ३०, २०८३
उनका अनुसार सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै फर्पिङ–दक्षिणकाली–मकवानपुर सडकमा पनि सवारी आवागमनमा रोक लगाइएको छ । कुनै समस्या परेमा प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ ।
तीन सिफ्टमा काम गरेर नागढुंगा–मुग्लिन सडकको काम सकाउन माग
मंगलबार, वैशाख ३०, २०८२
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यसपटकको बर्खायाममा नागरिकले धेरै दुःखकष्ट भोग्ने मात्र नभइ ठूलो दुर्घटना हुने सम्भावना देखिएकाले सम्बन्धित निकायसँग छलफल र संवाद गरेर तीन सिफ्टमा चाँडो निर्माण कार्य अगाडि बढाउन माग गरे ।
साताको लोकप्रिय

