आर्टिस्ट सुनिल रंजितलाई तीन प्रश्न
शुक्रबार, असार ६, २०८२
आर्टिस्ट कतिसम्म पुग्न सक्छ ? कहिले देखि कस्ता आर्ट गरेका छन् लगायत सबै कुराहरू विचार गर्नुपर्छ । भिडाउन आयो भन्दैमा किन्नु भएन । तर, रियल आर्ट भ्यालू भएको आर्टिस्टको आर्टहरू संकलन गर्नुपर्छ। आर्ट भनेको सम्पति हो । देशकै सम्पति हो । दौडधुपमा लाग्ने आर्टिस्टको किन्यो भने समयले आर्टिस्टलाई फ्याँक्छ अनि किनेको आर्टको मूल्य पनि सोचे बमोजिम नहुन सक्छ।

राज्यका मुख्य पदमा बस्ने मान्छेहरूलाई ‘आर्ट’ बारे खाशै मतलब छैन - आर्टिस्ट सुनिल रंजित
सोमबार, वैशाख २९, २०८२
सुनिल रंजित, आर्टिस्ट हुन् । उनी आफूलाई ‘भिजुअल आर्टिस्ट’ भन्न रुचाउँछन् । उत्तरढोका लाजिम्पाटमा रहेको सिर्जना कलेज अफ फाइन आर्टका उनी सञ्चालक हुन् । उक्त कलेजले प्रत्येक वर्ष विभिन्न कलाको प्रदर्शनी गर्ने गर्दछ ।
साताको लोकप्रिय