गौतमबुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न आग्रह : राष्ट्रपति पौडेल
                                सोमबार, वैशाख २९, २०८२
                                गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति, समाज र विश्व समुदायबिच शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजाने अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भनी राष्ट्रपतिले कामना व्यक्त गरेका छन् ।
                            
                        
            साताको लोकप्रिय
        
    

 
                     
                     
                     
                     
                     
                    