Harsamaya
भिजिट भिसाबारे रास्वपाले भन्यो, २ हजार पीडित सम्पर्कमा आएका छन् 
भिजिट भिसाबारे रास्वपाले भन्यो, २ हजार पीडित सम्पर्कमा आएका छन्   राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्री रमेश लेखकले संसद्को भिजिट भिसा प्रकरणका पीडितलाई धम्की दिएको भन्दै आपत्ति जनाएको छ । 
रास्वपा केन्द्रीय समिति बैठक बस्दै 
रास्वपा केन्द्रीय समिति बैठक बस्दै  बैठकमा पार्टी सभापति रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चले दिएको आदेश, पछिल्लो राजनीतिक घटनाक्रम, भिजिट भिसामा जानेहरूबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको चर्चालगायत विषयमा छलफल हुनेछ । 
रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दाको तयारी
रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दाको तयारी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दाको तयारी गरिएको छ। चितवन प्रहरीले सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा रवि लामिछानेसहित ३१ व्यक्ति र ७ कम्पनीविरुद्ध पूरक प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।
रवि लामिछाने प्रहरी हिरासतमा बस्नुपर्ने
रवि लामिछाने प्रहरी हिरासतमा बस्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं प्रहरी हिरासतमा रहने भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेपछि उनी हिरासतमा नै रहने भएका हुन् ।
रास्वपाले तय गर्यो केन्द्रीय समिति बैठकको एजेन्डा
रास्वपाले तय गर्यो केन्द्रीय समिति बैठकको एजेन्डा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको छ ।  पार्टी कार्यवहाक प्रवक्ता मनिष झाका अनुसार बैठकका विभिन्न एजेन्डा तय भएका हुन् । 
Weather Update