जेनजीको नाममा मेरो घरमा आगो लगाउने माओवादी हुन् – कांग्रेस नेता बस्नेत
आइतबार, भदौ २९, २०८२
आफूलाई धेरैले नबोल्नु भनेको उल्लेख गर्दै प्रजातन्त्रका लागि लडेको व्यक्ति देशलाई संकट पर्दा डराएर बस्न नहुने बताए। ‘मलाई धेरैले नबोल सत्य बोल्दा गाह्रो हुन्छ भन्छन्। प्रजातन्त्रका लागि लडेर आएको मान्छे हुँ म,’उनले भने।

नागार्जुन नगरपालिकाका मेयर बस्नेत भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर
शुक्रबार, असार ६, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर बस्नेत, उनकी श्रीमती उर्मिला बस्नेत र पद्मा कोलोनी प्रालिका अध्यक्ष राजुप्रसाद कँडेलविरुद्ध २०८१ पुस १४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगका अनुसार, बस्नेतले मेयरको पदको दुरुपयोग गरी पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालकसमेत रहेका कँडेलसँग ९ करोड २२ लाख ४६...

मेलम्चीको स्थलगत अनुगमनका लागि उर्जा मन्त्री र राज्यमन्त्री सिन्धुपाल्चोक आउँदै
आइतबार, वैशाख २८, २०८२
पूर्वमन्त्री तथा उक्त क्षेत्रका सांसद मोहनबहादुर बस्नेतले खड्कालाई सो क्षेत्रको पूर्निनर्माण र संरक्षणका लागि स्थलगत निरीक्षण गर्न लान लागेका हुन् । खड्कासँगै उर्जा राज्यमन्त्री खम बहादुर गर्बुजा, विभागीय सचिव र महानिर्देशकहरू सिन्धुपालचोक जाँदैछन् । सिन्धुपाल्चोकको चार स्थानमा मन्त्रीहरूले अनुगमन तथा निरिक्षण गर्नेछन् ।
साताको लोकप्रिय