Harsamaya
ठूला केदार धामको महायज्ञका लागि पूर्वमन्त्री आलेले गरे एक लाख ११ हजार सहयोग
ठूला केदार धामको महायज्ञका लागि पूर्वमन्त्री आलेले गरे एक लाख ११ हजार सहयोग सुदूरपश्चिम प्रदेश भरीकै ठुलो एवं महत्त्वपूर्ण प्राकृतिक, धार्मिक तथा अलौकिक शक्तिले सु–प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिकेदार धाम शक्तिपीठ (ठुला केदार) स्थलमा सञ्चालनमा रहेको महायज्ञका लागि उक्त रकम प्रदान गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए । 
Weather Update