Harsamaya
देशको अर्थतन्त्रमा योगदान दिने मोबाइल व्यवसायलाई नीतिगत रुपमा नै व्यवस्थित गर्नुपर्छ :मन्त्री काफ्ले
देशको अर्थतन्त्रमा योगदान दिने मोबाइल व्यवसायलाई नीतिगत रुपमा नै व्यवस्थित गर्नुपर्छ :मन्त्री काफ्ले बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सरकारले नेपालको अर्थतन्त्रमा उच्च योगदान पुर्याइरहेको मोबाइल व्यवसायलाई नीतिगत रुपमा नै व्यवस्थित गर्नु पर्ने बताएका छन ।
Weather Update