Harsamaya
मुगुमा आगलागी पीडितलाई राहत वितरण
मुगुमा आगलागी पीडितलाई राहत वितरण गत चैत्र १७ गते मुगु जिल्ला छाँयानाथ रारा नगरपालिका वडा नम्बर ११ रोवामा आगलागी भएका १२ घर परिवार  र हावा हुरीबाट पीडित १ घर परिवार गरी १३ घर परिवारलाई राहत वितरण गरिएको हो ।
Weather Update