Harsamaya
कोटिहोममा आज स्वामीदेखि हास्य कलाकार सम्मको उपस्थिति रहने
कोटिहोममा आज स्वामीदेखि हास्य कलाकार सम्मको उपस्थिति रहने पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शुक्रबार साधु, सन्त, महन्त, हास्य कलाकार तथा गायिकाको उपस्थिति रहने भएको छ ।
कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि गायिका समीक्षा अधिकारी आउँदै
कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि गायिका समीक्षा अधिकारी आउँदै महायज्ञमा जसले जे सक्छ त्यही दान गर्ने व्यवस्था गरिएको छ ।  जसले गर्दा भक्तजन कोटिहोममा केही न केही दान गरेर पुण्य लाभ लिन आउनेको सङ्ख्या बढ्दै गएको हो ।
Weather Update