नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्ष, चिनियाँ सहयोगको प्रशंसा
मंगलबार, जेठ ६, २०८२
उनले भने, ‘नेपाल–चीनका सम्बन्ध एकदमै राम्रो हुँदै आएको छ । चीन विश्वासिलो विकास साझेदार हो । हामी पूर्वाधार, स्वास्थ्य, शिक्षाको क्षेत्रमा चीनले गरेको सहयोगप्रति आभार व्यक्त गर्न चाहान्छौ । नेपाल र चीनबीच एकदमै लामो आर्थिक सहकार्यको इतिहास छ । यस्तै चीनबाट आउने पर्यटकहरूले पनि नेपाल–चीनबीचको सम्बन्धलाई राम्रो बनाउँदै गएको छ ।’

नेपाल-चीन सम्बन्ध र आपसी सम्मान एक अनुपम उदाहरण - डा. शेखर
सोमबार, वैशाख २२, २०८२
कोइरालाले तत्कालीन प्रधानमन्त्री बीपीले जुलाई सन् १९६० मा चीनका प्रधानमन्त्री चाउ एन लाईलाई लेखेको पत्रको पनि स्मरण गरे । बीपीको उक्त पत्र उद्धृत गर्दै शेखरले भने, ‘नेपाल-चीन मित्रता एशियाली शान्तिको लागि अत्यन्त महत्वपूर्ण छ । यो सम्बन्धले अन्ततः विश्व शान्तिको लागि पनि भूमिका खेल्छ ।’
साताको लोकप्रिय