सुधार केन्द्रमा यातना : यस्तो रहेछ वास्तविकता 
                                सोमबार, वैशाख २२, २०८२
                                उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट भाइरल भिडियो पुरानो भएको खुलेको उनको भनाइ छ । यो भिडियो करिब ८ महिना पुरानो भएको खुलेको हो उनले भने यातना सहिरहेका युवक २०८१ मंसिर १५ गते सुधार केन्द्रबाट निस्केको पाइएको छ । 
                            
                        
                                
                            
                                
                                        सुधार केन्द्र भर्ना भएका व्यक्तिहरूलाई शारीरिक यातना !
                                    
                                
                                    सोमबार, वैशाख २२, २०८२
                                
                                
                                    अर्का युवा सन्जय सहनीले स्थानीय प्रशासनले गम्भीर विषयलाई तत्काल प्राथमिकतामा राखेर सुधार केन्द्रका संचालकहरूलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाउनुपर्ने बताए । 
                            
                        
            साताको लोकप्रिय
        
    
