Harsamaya
शहीद परिवारका सदस्यहरुले दिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी
शहीद परिवारका सदस्यहरुले दिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी उनले शहीद परिवारका निम्ति बनाइएको मधेशी शहीद प्रतिष्ठानको नाममा १० करोड बजेट बिनियोजन गरिने भनिएकोमा जम्मा २ करोड बजेट मात्र राखेको गुनासो गरे । त्यसमा पनि अहिलेसम्म कुनै काम काज अगाडि नबढाइएको उनले बताए ।
शहीद परिवारको गुनासो : ‘न्याय माग्दा थाकिसक्यौं, कसैलाई कारबाही भएन’
शहीद परिवारको गुनासो : ‘न्याय माग्दा थाकिसक्यौं, कसैलाई कारबाही भएन’ गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाउँदै सुवेदीले भने,‘गृहमन्त्रीले पनि शहीद परिवारलाई एउटै ठाउँमा राखेर छलफल गर्नुभएको छैन । हामी सडकमा बोलिरहेका छौं, तर सरकार कानमा तेल हालेर बसेको छ ।’
सहिद परिवारका सदस्यहरू गृह मन्त्रालय अगाडि धर्नामा (भिडियोसहित)
सहिद परिवारका सदस्यहरू गृह मन्त्रालय अगाडि धर्नामा (भिडियोसहित) आफ्ना समस्या सुनाउन आउँदा गृहमन्त्री राज कुमार लेखीले बेवास्ता गरेको आरोप पोखरीया नगरपालिकाबाट आएका सहिद चन्दन पटेलका पिता अवधेश प्रसाद पटेलले लगाएका छन् । 
Weather Update