‘कोशी खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी’
शनिबार, वैशाख २०, २०८२
अन्य वक्ताहरूमा पहिचानवादी नेता, लेखक तथा अभियन्ताहरू हुने बताइएको छ । मानव जाति उत्पत्ति कालदेखि नै आफ्नो अस्तित्व र पहिचानको लागि निरन्तर संघर्षरत छ । पहिचानको राजनीतिले जाति/समुदायबीचको विभेद, उत्पीडन, असमानतालाई न्यायोचित रूपमा हल गर्न सहयोग गर्दछ भन्ने विषयमाथि प्रकाश पार्न गोष्ठीको आयोजना गरिएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
साताको लोकप्रिय