जनकपुरधाम उपमहानगरको १३ औं नगरसभा : यस्ता छन् प्राथमिकता
मंगलबार, असार १०, २०८२
जनकपुरधाम उपमहानगरपालिकाले १३औं नगरसभाको आयोजना गर्दै आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
आइतबार, वैशाख २८, २०८२
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्न र हालेका संशोधनका बारेमा जबाफ दिए पछि सो बहुमतले पारित गरिएको छ ।

नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पनि पारित
आइतबार, वैशाख २८, २०८२
वैशाख १९ गते बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यसअघि आज नै प्रतिनिधिसभाबाट पनि नीति तथा कार्यक्रम पारित भएको थियो ।

‘नीति तथा कार्यक्रम विगतको भन्दा महत्वपूर्ण र सकारात्मक’
बिहीबार, वैशाख २५, २०८२
नेकपा एमालेका सांसद ठाकुर गैरेले सरकारको नीति तथा कार्यक्रम विगतको भन्दा केही महत्वपूर्ण र सकारात्मक प्रस्तुती भएको बताएका छन् ।

नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस् : प्रधानमन्त्री
शनिबार, वैशाख २०, २०८२
प्रधानमन्त्री ओलीले पछाडि परेको तप्कालाई माथि उठाउने गरी सरकारले काम गरिरहेको जनाउँदै समाजप्रति उत्तरदायी, प्रतिपक्षप्रति संवैधानिक रूपमा सहकार्य, शान्ति सुव्यवस्थाप्रति जिम्मेवार र आम जनताप्रति जबाफदेही भएर नीति तथा कार्यक्रम ल्याएको बताए । समाजमा वञ्चितहरूको पहुँच वृद्धि हुनुपर्छ भन्नेमा स्पष्टताका साथ सरकार अघि बढेको बताउँदै उनले राष्ट्रिय र मानवीय हितलाई केन्द्रमा...

सरकारको नीति परम्परागत र निराशाजनक : पूर्वअर्थमन्त्री पुन
शुक्रबार, वैशाख १९, २०८२
साथै उनले सरकारले अहिले कार्यक्रम नराखेर संसदलाई छलेर आफू अनुकूलको योजना राख्न खोजेको बताए । उनले भने, ‘संसदलाई छलेर कार्यक्रम आफू खुसी गर्न खोजे जस्तो देखिन्छ । बजेट पनि यस्तै निरस, अमूर्त र गन्तव्यहीन आउने संकेत देखिएको छ, यसले आर्थिक सुशासन र दिगो विकासमा योगदान पुर्याउन सक्दैन ।’

नीति तथा कार्यक्रममाथिको छलफल ६ दिनसम्म चल्ने
शुक्रबार, वैशाख १९, २०८२
यसैगरी २८ गते सांसदहरूले उठाएका प्रश्नहरूको जबाफ दिने कार्यसूची तय गरेको जानकारी दिए । छलफल दलीय प्रतिनिधित्वमा आधारमा गरिने सभामुख घिमिरेले सदनमा बताए ।

यस्तो छ आगामी वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
शुक्रबार, वैशाख १९, २०८२
नीति तथा कार्यक्रममा विद्यालय शिक्षा ऐन यही अधिवेशनबाट पारित हुने, विद्युतको अभाव हुन नदिन तथा आयात प्रतिस्थापन गर्न जलाशययुक्त आयोजना कार्यान्वयन, जेनजी पुस्तालाई प्राथमिकता दिएर स्टार्टअप प्रवर्द्धन लगायतका महत्त्वपूर्ण विषय समेटिएका छन् ।

स्थानीय तहको भवन जथाभाबी बनाउन नपाइने
शुक्रबार, वैशाख १९, २०८२
साना स्थानीय तहले पनि दरबारजत्रा भवन बनाउन थालेपछि सरकारले स्थानीय तहका प्रशासनिक भवन निर्माण सम्बन्धी मापदण्ड बनाउने भएको हो ।

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी र परिवारलाई सरकारी छात्रवृत्ति
शुक्रबार, वैशाख १९, २०८२
राष्ट्रपतिद्वारा केपी ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रम वाचन जारी रहेको छ ।

त्रिवि क्रिकेट मैदानलाई आधुनिकस्तरको बनाइने
शुक्रबार, वैशाख १९, २०८२
साथै उनले खेलकुद पूर्वाधारको विकासमा तीन तहको सरकार तथा निजी क्षेत्रलाई पनि संलग्न गराउने बताए । खेलकुद क्षेत्रलाई निजी क्षेत्रको सामाजिक उत्तरदायित्वसँग जोडेर कार्यक्रम बनाइने उनले बताए।

भृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र र मनोरञ्जन पार्क बनाइने
शुक्रबार, वैशाख १९, २०८२
उनले भने,‘रेल तथा जल यातायात सञ्चालन गरी ढुवानी लागत घटाइने छ । उत्पादन र लागत घटाउन दिगो पूर्वाधार विकास गरिनेछ । अत्यावश्यक वस्तु तथा सेवा अभाव हुन नदिन भण्डारण क्षमता, मूल्य गुणस्तर अनुगमनमा जोड दिइनेछ ।’

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन नीति तथा कानुन संशोधन गरिने
शुक्रबार, वैशाख १९, २०८२
राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय श्रम बजारका मागअनुसार सीपयुक्त जनशक्ति तयार गर्न राष्ट्रिय व्यवसायी प्रशिक्षण प्रतिष्ठानको भूमिका विस्तार गरिने समेत बताए ।
साताको लोकप्रिय