Harsamaya
आज नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
आज नीति तथा कार्यक्रम सार्वजनिक हुँदै आज बस्ने सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा  सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो । आज अपराह्न ३ बजे बस्ने सङ्घीय संसदको संयुक्त बैठकलाई  राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुनेछ  र सरकारको वार्षिक कार्यदिशा समेत मानिने नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।
Weather Update