महाशिवरात्रिमा पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई आज बिदाइ गरिँदै
मंगलबार, फागुन ५, २०८२
बिदाइका लागि संस्थानले करिब रु ३० लाख बजेट छुट्टाएको छ । रातो, नीलो, सेतो, पहेँलो र हरियो रङका कार्ड दक्षिणाका लागि नागा बाबालगायत साधु सन्तलाई आएकै दिन बाँडिएको छ । कार्ड बाँडिएका साधु सन्तलाई स्तरअनुसार दक्षिणा दिइने परम्परा रहिआएको छ ।
महाशिवरात्रीका लागि सिंगारिदै पशुपतिनाथ
शनिबार, फागुन २, २०८२
पशुपति क्षेत्र विकास कोषका अनुसार आइतबार मनाइने महाशिवरात्रीका अवसरमा भक्तजनलाई सहज रुपमा मन्दिर दर्शनका तयारी गरिएको हो । शिवरात्रीका लागि साधुसन्तहरु पशुपति मन्दिर परिसर आइसकेका छन्।
महाशिवरात्रिमा पशुपतिनाथ आउने भक्तजनलाई धेरै सुविधा दिने तयारी
शुक्रबार, फागुन ९, २०८१
अझै केही काम सक्न समय लाग्ने देखिएकाले महाशिवरात्रिअघि नै काम सक्न पनि मन्त्री पाण्डेले कोषका कर्मचारीलाई निर्देशन दिए । कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कोष सञ्चालक परिषद्का सदस्यहरुलगायतले उहाँलाई महाशिवरात्रिका अवसरमा भइरहेको तयारीका बारेमा जानकारी गराएका थिए ।
"लाज शरणम" को तीन पोस्टर सार्वजनिक, महाशिवरात्रीमा दर्शकहरुलाई हसाउने तयारी!
बुधबार, पुस १७, २०८१
आगामी फागुन महिनाको १४ गते महाशिवरात्रीको अवसरमा नेपाली फिल्म ‘लाज शरणम’ प्रदर्शन हुन सक्ने पुष्टि भएको छ। फिल्मको तीन नयाँ पोस्टर सार्वजनिक गरिएको छ, जसले यसका दर्शकहरुलाई अझ बढी आकर्षित गर्नेछ। पोस्टरहरू निर्माण टिमले फेसबुकमार्फत सार्वजनिक गरेका छन्, जसमा फिल्मका मुख्य कलाकारहरूको आकर्षक उपस्थिति देखाइएको छ।
फिल्मको निर्देशन कुमार कट्टेल...
साताको लोकप्रिय

