द्वन्द्वपीडित महिलाको सङ्गठनद्वारा सत्य निरूपण तथा मेलमिलाप आयोगको नियुक्तिमा आपत्ति
बिहीबार, जेठ ८, २०८२
सङ्गठनका संयोजक देवी खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पीडित पक्षहरूसँग परामर्श नगरी उजुरी माग सम्बन्धी सूचना सार्वजनिक गर्नु पीडितको गोपनीयता र सुरक्षाको हकमा गम्भीर आघात पुर्याउने कार्य हो ।’ सङ्गठनका अनुसार जेठ ४ गते आयोगमा अध्यक्ष तथा सदस्यहरूको नियुक्तिपछि भोलिपल्टै मिति जेठ ५ मा उजुरी माग सम्बन्धी सूचना प्रकाशित गर्नु अत्यन्तै अपरिपक्व र असंवेदनशील कदम हो ।

शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख बालबालिकाको अधिकार खोइ ? (भिडियोसहित)
मंगलबार, वैशाख १६, २०८२
काठमाडौं केन्द्रित शिक्षकहरूको आन्दोलन स्थगित हुने छाँटकाँट छैन्। पटक पटक चलिरहेको सरकार-शिक्षक महासंघबीचको वार्ताबाट पनि कुनै निष्कर्ष निस्किएको छैन् । आन्दोलनले सडक अस्तव्यस्त छ भने पैदल यात्रुले सास्ती व्यहोरिरहेका छन् ।