Harsamaya
बिहीबार राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउने आयोगको तयारी
बिहीबार राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउने आयोगको तयारी आयोगले बिहीबार बिहान ११ः३० बजे समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि दिउँसो राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाउने गरी तयारी गरेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।
जेनजी आन्दोलनमा ८४ अर्ब ४५ करोड बढीको क्षती‚ प्रतिवेदन सरकार समक्ष पेस
जेनजी आन्दोलनमा ८४ अर्ब ४५ करोड बढीको क्षती‚ प्रतिवेदन सरकार समक्ष पेस जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ ।
मेलम्ची खानेपानीको प्रगति विवरण सार्वजनिक
मेलम्ची खानेपानीको प्रगति विवरण सार्वजनिक खानेपानी मन्त्रालयले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको हालसम्मको सम्पादित विषयगत कार्यसम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी सो विवरण सार्वजनिक गरेको हो ।
राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले बुझायो पोखरा विमानस्थल अध्ययन प्रतिवेदन, समिति सदस्य  गाेकुल बास्काेटालेनै राखे फरक मत
राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले बुझायो पोखरा विमानस्थल अध्ययन प्रतिवेदन, समिति सदस्य  गाेकुल बास्काेटालेनै राखे फरक मत उपसमितिले पोखरा विमानस्थल बनाउन नीतिगत निर्णयको आवरणमा भ्रष्टाचार गरेको निष्कर्ष निकालेको छ । २०८१ असार १४ गते सार्वजनिक लेखा समितिले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन अनुगमन गरी छानबिनका लागि दुई छुट्टाछुट्टै उपसमितिहरू गठन गरेको थियो ।
Weather Update