Harsamaya
काश्मिरमा नेपालीसहित २८ पर्यटक मार्ने आतंकवादीहरूको तस्वीर सार्वजनिक
काश्मिरमा नेपालीसहित २८ पर्यटक मार्ने आतंकवादीहरूको तस्वीर सार्वजनिक सो घटना लगत्तै केन्द्रीय गृहमन्त्री अमित शाहले आज पहलगाम पुगेर घटनास्थलको निरीक्षण गरेका थिए । सो आतंकवादी हमलामा नेपाली नागरिक बुटवल–११, कालिकानगर रूपन्देहीका सुदिप न्यौपानेको पनि ज्यान गएको छ । उनी आमा र बहिनीको साथमा काश्मीर घुम्न गएका थिए ।
विवाह भएको ६ दिनमा मारिए लेफ्टिनेन्ट विनय
विवाह भएको ६ दिनमा मारिए लेफ्टिनेन्ट विनय नरवालको विवाह अप्रिल १६ मा भएको थियो र उनको रिसेप्शन आक्रमणको चार दिन अघि अप्रिल १९ मा भएको थियो। उनी आफ्नी श्रीमतीसँग बिदा मनाउन कश्मीर गएका थिए।
आतंकवादी हमलामा मारिए बुटबलका सुदिप न्यौपाने, आमा पनि घाइते
आतंकवादी हमलामा मारिए बुटबलका सुदिप न्यौपाने, आमा पनि घाइते परराष्ट्र मन्त्री आरजु राणाले काश्मिरको पाहलगममा हिजो भएको आतंककारी हमलामा परी नेपाली नागरिक बुटवल–११, कालिकानगर रुपन्देहीका सुदिप न्यौपानेको निधन भएको जानकारी दिएकी हुन् ।
जम्मू कश्मीरमा पर्यटकमाथि आक्रमण, एक नेपालीसहित २८ जनाको मृत्यु
जम्मू कश्मीरमा पर्यटकमाथि आक्रमण, एक नेपालीसहित २८ जनाको मृत्यु जसमा २२ जना भारतीय पर्यटक, दुई जना स्थानीय नागरिक र दुई जना विदेशी नागरिक (एक नेपाली र एक युएईका नागरिक) रहेका छन्। थप ३६ जना घाइते भएका छन्।
Weather Update