अवैध सम्पत्ति आर्जन गरेको भन्दै इन्जिनियर यादवसहित पत्नीविरुद्ध मुद्दा दायर
बिहीबार, वैशाख १०, २०८३
गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा आयोगले यादव दम्पतीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।आयोगका अनुसार यादवको २०४७ असार ३१ गतेदेखि २०८० पुस २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी गरिएको अनुसन्धानमा वैधानिक आम्दानीभन्दा बढी खर्च तथा लगानी गरेको देखिएको छ ।
तीन सयमा पाइने रजिष्टर १७ हजारमा खरिद
मंगलबार, वैशाख ९, २०८२
तीन सय पर्ने रजिष्टर १७ हजारका दरले खरिद भएको देखिए पछि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उमेश महतोमाथि भ्रष्टाचार गरेको अभियोजन पत्र विशेष अदालत काठमाडौंमा दर्ता हुने राय ठहरसहित बर्दिवास कार्यालयले टंगाल पठाएको थियो ।
माग सम्बोधन नभएकोमा जीपी कलेजका विद्यार्थी आक्रोशित
मंगलबार, वैशाख २, २०८२
विज्ञप्ति अनुसार मिति २०८१ भदौ २२ गते कलेजमा अध्यनरत बिए एस डब्लुका सम्पूर्ण विद्यार्थीहरूको हस्ताक्षर सहित बुझाइएको ६ बुँदे लिखित मागपत्रको सन्दर्भमा कुनै पनि सम्बोधन नभएको बताइएको छ ।
साताको लोकप्रिय

