Harsamaya
ललितपुरमा बिहान ७ देखि राति १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी
ललितपुरमा बिहान ७ देखि राति १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी प्रमुख जिल्ला अधिकारी घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चारकिल्ला तोकी कर्फ्यु आदेश जारी गरेका छन् ।
काठमाडौंको चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु आदेश
काठमाडौंको चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु आदेश प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको हो ।
काठमाडौंमा कर्फ्यु जारी
काठमाडौंमा कर्फ्यु जारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु जारी गरेको छ । 
वीरगन्जमा कर्फ्यु हट्यो,निषेधाज्ञा जारी (पत्रसहित)
वीरगन्जमा कर्फ्यु हट्यो,निषेधाज्ञा जारी (पत्रसहित) पर्सा प्रशासनले बिरगन्जमा लगाएको कफ्र्यु हटाएर निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै सोमबार देखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको उल्लेख गरेको छ ।
Weather Update