Harsamaya
‘४८ घन्टामा राहत नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जाने’
‘४८ घन्टामा राहत नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जाने’ संयुक्त राष्ट्रसंघका मानवीय प्रमुख टम फ्लेचरले आगामी ३५ घण्टाभित्र मानवीय सहायता तुरुन्तै नपुगेमा १४ हजार बालबालिकाको ज्यान जान सक्ने बताएका छन् । 
गाजापट्टीमा भोकमरीको खतरा
गाजापट्टीमा भोकमरीको खतरा ‘मेरो परिवारका सात सदस्य छन्। बाह्र वा तेह्र जना भएकाहरूलाई के हुन्छ ? तिनीहरूले कसरी खुवाउने ? त्यहाँ कुनै आपूर्ति छैन, र केही पनि देशमा प्रवेश गरिरहेको छैन,’उनले भनिन् । 
अमेरिकी खाद्य सहायतामा कटौती : ‘लाखौं मानिसहरूको लागि मृत्युदण्ड’ सरह
अमेरिकी खाद्य सहायतामा कटौती : ‘लाखौं मानिसहरूको लागि मृत्युदण्ड’ सरह सरकारी घाटा कम गर्ने आफ्नो योजना अनुसार ट्रम्प प्रशासनले जनवरीमा तीन महिनाको लागि सबै विदेशी सहायता फ्रिज गर्ने निर्णय गरेको थियो  हालै मात्र आफ्नो आपतकालीन खाद्य कोष समाप्त गर्ने घोषणा गरेको थियो ।
Weather Update