सिन्धुपाल्चोक २ बाट राप्रपाले गर्यो प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस
सोमबार, पुस ७, २०८२
यस्तै समानुपातिकतर्फ खस/आर्य कोटामा उदय सापकोटा, बाबुराम खड्का, अमरबहादुर पण्डित, चिरञ्जीवी खनाल र हरि नेपाल सिफारिस भएका छन् । आदिवासी जनजाति कोटातर्फ नरसिंह श्रेष्ठ, गोविन्द गुरुङ, गोपाल श्रेष्ठ, शेषबहादुर तामाङ, हरि गुरुङ, बहादुर तामाङ र अनिल तामाङ सिफारिस भएका छन्।
मिश्र र राणालाई रिहाइ नगरे आन्दोलन गर्ने पशुपतिशम्शेरको चेतावनी
शनिबार, चैत ३०, २०८१
‘अभिव्यक्ति स्वतन्त्रता सबै नागरिकको नैसर्गिक अधिकार हो, उनले भने, प्रजातन्त्रमा विचार स्वतन्त्रता हुन्छ, फरक मत राख्न पाइन्छ । यही हक अधिकार प्रयोग गर्दा पार्टीका नेताद्वय रवीन्द्र मिश्र र धवल शम्सेरलाई थुनामा राखेर सरकारले ठूलो अन्याय गरेको छ,’ पूर्वअध्यक्ष राणाले भने ।
साताको लोकप्रिय

