Harsamaya
मोटरसाइकल चोरीमा संलग्न एक व्यक्ति ट्राफिक प्रहरीको नियन्त्रणमा
मोटरसाइकल चोरीमा संलग्न एक व्यक्ति ट्राफिक प्रहरीको नियन्त्रणमा मोटरसाइकलसहित नियन्त्रणमा आएका समिरलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
विराटनगरबाट मोटरसाइकल चोरी गर्दै भारतमा बेच्ने गिरोहका दुई सदस्य पक्राउ
विराटनगरबाट मोटरसाइकल चोरी गर्दै भारतमा बेच्ने गिरोहका दुई सदस्य पक्राउ मोरङ प्रहरीले विराटनगर महानगरपालिका-१७ का १७ वर्षीय मोहम्मद सोयल आलम र २४ वर्षीय मोहम्मद नौसाद अन्सारीलाई पक्राउ गरेको हो।
Weather Update