यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
सोमबार, असोज २०, २०८२
भन्टा लाम्चो प्रतिकिलो २०, भन्टा डल्लो प्रतिकिलो ३०, तने बोडी प्रतिकिलो ८०, मकै बोडी प्रतिकिलो ७० तोकिएको छ ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
शुक्रबार, असोज १७, २०८२
त्यसैगरी, आलु सेतो प्रतिकेजी रु ४०, आलु रातो (मुडे) रु ४४, आलु रातो (भारतीय) रु ३०, आलु रातो रु ५२, गोलभेडा सानो (टनेल) रु ४५, गोलभेडा सानो (लोकल) रु २५ र गोलभेडा ठूलो (भारतीय) प्रतिकेजी रु ८० मा बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य
सोमबार, असोज १३, २०८२
पुदिना प्रतिकिलो ६००, इमली प्रतिकिलो १७०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १३० र गुन्द्रुक प्रतिकिलो २५० तोकेको छ ।
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य
मंगलबार, असोज ७, २०८२
आज गोलभेँडा ठूलो (भारतीय) न्यूनतम मूल्य प्रतिकिलो ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४८, आलु रातो प्रतिकिलो ५०, आलु रातो (भारतीय) प्रतिकिलो ३२, आलु रातो (मुडे) प्रतिकिलो ४२कायम भएको छ ।
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य
आइतबार, असोज ५, २०८२
आज गोलभेँडा ठूलो (भारतीय) न्यूनतम मूल्य प्रतिकिलो ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४८, आलु रातो प्रतिकिलो ५०, आलु रातो (भारतीय) प्रतिकिलो ३१, आलु रातो (मुडे) प्रतिकिलो ४२ कायम भएको छ ।
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य
मंगलबार, भदौ ३१, २०८२
घिउ सिमी (लोकल) प्रतिकिलो ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ८०, टाटे सिमी प्रतिकिलो ६०, भटमास कोसा प्रतिकिलो ७०, तीतो करेला प्रतिकिलो ४०, लौका प्रतिकिलो ३०, परबर (लोकल) प्रतिकिलो ५० कायम गरिएको छ।
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य
आइतबार, भदौ २९, २०८२
पिँडालु प्रतिकिलो ६५, स्कूस प्रतिकिलो १५, रायोसाग प्रतिकिलो १००, पालुङ्गो साग प्रतिकिलो १००, तोरीको साग प्रतिकिलो ९०, हरियो प्याज प्रतिकिलो ९०, च्याउ (कन्य) प्रतिकिलो १४०, च्याउ (डल्ले) प्रतिकिलो २८०, कुरिलो प्रतिकिलो ३५०, निगुरो प्रतिकिलो ८० निर्धारण गरिएको छ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
शनिबार, भदौ २१, २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
आइतबार, भदौ १५, २०८२
यस्तै, काउली स्थानीय प्रतिकिलो ८०, काउली (तराई) प्रतिकिलो ६५, रातो मूला प्रतिकेजी ४०, सेतो मूला (हाइब्रीड) प्रतिकिलो ४५, भन्टा लाम्चो प्रतिकिलो २५, भन्टा डल्लो प्रतिकिलो ३५, तने बोडी प्रतिकिलो ७० र मकै बोडी प्रतिकिलो ७० निर्धारण गरिएको छ ।
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
मंगलबार, भदौ १०, २०८२
यस्तै, काउली स्थानीय प्रतिकिलो १००, काउली (तराई) प्रतिकिलो ९०, रातो मूला प्रतिकेजी ४०, सेतो मूला (हाइब्रीड) प्रतिकिलो ४०, भन्टा लाम्चो प्रतिकिलो ३५, भन्टा डल्लो प्रतिकिलो ५०, तने बोडी प्रतिकिलो ९० र मकै बोडी प्रतिकिलो ७० निर्धारण गरिएको छ ।
कति छ आज फलफूल र तरकारीको भाउ
बिहीबार, भदौ ५, २०८२
यस्तै, काउली स्थानीय प्रतिकिलो १३०, काउली (तराई) प्रतिकिलो १००, रातो मूला प्रतिकेजी ५५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ५०, भन्टा लाम्चो प्रतिकिलो ५५, भन्टा डल्लो प्रतिकिलो ६५, तने बोडी प्रतिकिलो ११५ र मकै बोडी प्रतिकिलो ८५ निर्धारण गरिएको छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
मंगलबार, भदौ ३, २०८२
ब्रोकाउली प्रतिकिलो २२० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजिवन प्रतिकिलो १८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २५० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, सेलरी १३० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक २५० तोकेको छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
शुक्रबार, साउन ३०, २०८२
ब्रोकाउली प्रतिकिलो २०० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजिवन प्रतिकिलो १८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो ३०० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, सेलरी १२० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक २५० तोकेको छ ।
साताको लोकप्रिय

