दुर्गा प्रसाईंसहित सातजना कारागार चलान, ३२ जना धरौटीमा रिहा
शुक्रबार, जेठ ३०, २०८२
चैत १५ गते नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले तोकेका जनकमान्डर प्रसाईंको नेतृत्वमा आह्वान भएको तीनकुनेको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु भएको थियो । त्यस्तै निजी घर, सरकारी गाडी, जडीबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो ।

रवि लामिछाने पूर्पक्षका लागि कारागार चलान
सोमबार, चैत २५, २०८१
उनले अर्को आदेश नआउँदासम्म लामिछाने भैरहवा कारागारमै रहने जनाइएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रवार काठमाडौंबाट पक्राउ गरी शनिबार विमानमार्फत भैरहवा लगिएको थियो ।