Harsamaya
वडाध्यक्ष सविन न्यौपानेमाथि मोबिल छ्यापियो
वडाध्यक्ष सविन न्यौपानेमाथि मोबिल छ्यापियो उनका अनुसार कार्यकक्षमा रहेका अध्यक्ष न्यौपानेको टाउको, कपडा तथा शरीरमा कालो मोबिल छ्यापिएको हो । मोबिल छ्यापेर फरार रहेका व्यक्तिहरूको खोजी कार्य भइरहेको उनले बताए ।
हेटौँडा उपमहानगरले गैरकानुनी निर्णय गरेको आशंका, बैठकको निर्णय सार्वजनिक नहुनु रहस्यमय 
हेटौँडा उपमहानगरले गैरकानुनी निर्णय गरेको आशंका, बैठकको निर्णय सार्वजनिक नहुनु रहस्यमय  गत जेठ २३ गते बसेको बैठकको निर्णय सार्वजनिक गर्न उपमहानगरपालिकालाई पाँच दिनसम्म पनि धौधौ परेको छ । । उपमहानगरपालिकाले विपदका नाममा उठाएको नदीजन्य पदार्थ सोझै ठेकेदारलाई बेच्नेगरी शोधभर्ना गर्ने भनी निर्णय गरेपछि उक्त बैठकको निर्णय नै उपमहानगरपालिकाले आजका मितिसम्म लुकाएको स्थानीयवासी बताउँछन् ।
विपद्को नाममा हेटौँडा उपमहानगरपालिकाको गैरकानुनी धन्दा, बेच्न नमिल्ने सामान सोझै ठेकेदारलाई 
विपद्को नाममा हेटौँडा उपमहानगरपालिकाको गैरकानुनी धन्दा, बेच्न नमिल्ने सामान सोझै ठेकेदारलाई  हेटौंडा उपमहानगरपालिकाले नियम मिचेर ठेकेदारको पक्षपोषण हुने गरि खोला खहरे उत्खनन् तथा बिक्री वितरण गरी विपदको नाममा वितण्डा गर्दै बदमासी गरेको हो । 
तीन दिनसम्मपनि भेटिएन हेटौँडामा जमिनमुनि बेपत्ता गाडी : भूगर्भविद्को सहयोगमा खोजी अघि बढ्ने
तीन दिनसम्मपनि भेटिएन हेटौँडामा जमिनमुनि बेपत्ता गाडी : भूगर्भविद्को सहयोगमा खोजी अघि बढ्ने गत शुक्रबार रोकिराखिएको ना ४ ख ४८३३ नम्बरको मिनी ट्रक अकस्मात् जमिन भासिएर माटोमुनि हराएको थियो । घटना लगत्तै प्रहरी, दमकल र अन्य प्राविधिक टोली परिचालन गरेर खोजी कार्य सुरु गरिए पनि आइतबार दिउँसोसम्म पनि गाडी फेला पार्न सकेको छैन ।   
रुम्बाको ज्यान लिने बाघ नियन्त्रणमा
रुम्बाको ज्यान लिने बाघ नियन्त्रणमा मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा घाँस काट्न गएकी महिलाको ज्यान लिने बाघलाई नियन्त्रणमा लिइएको छ। चारवटा हात्ती र चितवन तथा पर्सा राष्ट्रिय निकुञ्चको टोलीले बाघलाई गलबार साँझ नियन्त्रणमा लिएको हो। मनहरी-५ वसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट ७२ वर्षीया कान्छीमाया रुम्बा मृत अवस्थामा आइतबार राति करिब १० बजे घर नजिकैको बारीमा भेटिएकी...
Weather Update