बाजुरा आगलागी पीडितहरूलाई एनआरएनएको सहयोग
                                शनिबार, जेठ २४, २०८२
                                शुक्रवार बाजुराको बुढिगंगा नगरपालिकाको बाम्काबजारमा भएको भीषण आगलागीबाट पीडितहरूलाई राहत स्वरूप गैर आवासीय नेपाली संघ (एनआरएनए) ले रु पाँच लाख सहयोग गर्ने भएको छ ।
                            
                        
                                
                            
                                
                                        आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक तथा मेलमिलाप  समिति गठन
                                    
                                
                                    मंगलबार, जेठ ६, २०८२
                                
                                
                                    अध्यक्ष महेश कुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमितिको दोस्रो बैठकले एनआरएन अभियन्ता राजेन्द्र कुमार शर्माको संयोजकत्वमा उक्त समिति गठन गरेको हो । शर्मा नेतृत्वको समितिले आवश्यकता अनुसार सदस्यहरू थप गर्ने प्रवक्ता गंगाधर गौतमले जानकारी दिए ।
                            
                        
                                
                            
                                
                                        एनआरएनएले जारी गर्यो ग्लोबल कन्क्लेभको आठ बुँदे निष्कर्ष
                                    
                                
                                    बिहीबार, जेठ १, २०८२
                                
                                
                                    ‘एनआरएनको अधिकार, राष्ट्र समृद्धिको आधार’ भन्ने मुख्य विषयमा केन्द्रीत रहेर गैर–आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले् (एनआरएनए आइसीसी) एनआरएनए ग्लोबल कन्क्लेभ–२०२५  मे महिनाको १४ तारिख २०२५ तदनुसार वैशाख ३१ गते काठमाडौंमा आयोजना गरेको थियो ।
                            
                        
                                
                            
                                
                                        शेष घले भन्छन् : विधिसम्मत निर्वाचन भयो, अब संस्था विवादरहित हुनेछ 
                                    
                                
                                    सोमबार, वैशाख २२, २०८२
                                
                                
                                    आइतबार एनआरएनएको एकता महाधिवेशनको समापनको अवसरमा कुरा गर्दै उनले समस्याहरू समाधान गरेर यसपाली एकता महाधिवेशन गरिएको भन्दै भविष्यमा संस्थाले सदस्यताको त्रुटि, अधिवेशनमा ढिलाइ र निर्वाचन प्रणाली तीन कुरा सुधार गरेर विवादरहित एनआरएनए बनाउने बताए ।
                            
                        
                                
                            
                                
                                        एनआरएनएको  प्रवक्तामा गंगाधर गौतम मनोनीत
                                    
                                
                                    सोमबार, वैशाख २२, २०८२
                                
                                
                                    अहिले गम्भीर सङ्कटमा रहेको एनआरएन अभियानलाई सफल बनाउन परराष्ट्र मन्त्रालयले सहजीकरण गरेकोमा धन्यवाद ज्ञापन गर्दै सधैँ सरकार र विश्वभर रहेका अभियन्ताहरूसँग मिलेर काम गर्ने पनि उनले बताए
                            
                        
                                
                            
                                
                                        एनआरएनएमा दुई अध्यक्ष !
                                    
                                
                                    आइतबार, वैशाख २१, २०८२
                                
                                
                                    विभिन्न मुद्दा मामिलाका कारण एनआरएनए १०औँ महाधिवेशनदेखि नै चरम विवादमा पर्दै आएको छ । सर्वोच्च अदालतले २०८० चैत २१ गते एकताको महाधिवेशन गराउन परमादेश दिएको थियो ।  त्यस्तै २०८१ साउन २२ गते न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासले डा.केसीकै समितिलाई काम गर्न सहज बनाएको थियो । उनको कार्यकाल अक्टोबरमा...
                            
                        
                                
                            
                                
                                        एनआरएनए एकता महाधिवेशन : अध्यक्षमा महेश श्रेष्ठ निर्विरोध
                                    
                                
                                    आइतबार, वैशाख २१, २०८२
                                
                                
                                    निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार निर्वाचनबाट अधिकांश पदमा निर्विरोध नेतृत्व चयन गरिएको हो । समितिको उपाध्यक्षमा खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, सुनिलकुमार शाह, मनोज कुमार श्रेष्ठ, विश्वास दीप लिम्बु र बुद्धिसागर सुवेदी निर्विरोध भएका हुन् । 
                            
                        
                                
                            
                                
                                        एनआरएनएको एकता महाधिवेशन आजबाट 
                                    
                                
                                    शनिबार, वैशाख २०, २०८२
                                
                                
                                    शनिबार महाधिवेशनको उद्घाटनपछि मनोनयन दर्ताको समय तोकिएको छ । आइतबार मतदान गर्ने कार्य तालिका रहेको छ ।
                            
                        
                                
                            
                                
                                        एनआरएनए एकता महाधिवेशन उदघाटन गर्न राष्ट्रपतिलाई निम्तो 
                                    
                                
                                    सोमबार, वैशाख १५, २०८२
                                
                                
                                    सोमबार बिहान राष्ट्रपति कार्यालयमा भेटेर उनीहरूले निम्तो दिएका हुन्।  उक्त अवसरमा उच्चस्तरीय समितिकी सदस्यसचिव जानकी गुरुङले महाधिवेशनका लागि तयारी अन्तिम चरणमा पुगेको बताइन्।
                            
                        
                                
                            
                                
                                        एकता महाधिवेशनमा भाग लिन सबै पक्षलाई डा पौडेलले गरे अपिल
                                    
                                
                                    सोमबार, चैत २५, २०८१
                                
                                
                                     गैर आवासीय नेपाली संघ (एनआरएनए) अभियन्ता डा केशव पौडेलले सबै पक्षलाई एकता महाधिवेशनमा भाग लिन अपिल गरेका छन् ।
                            
                        
                                
                            
                                
                                        अप्रिल ७ तारिख भित्रै सदस्य बन्न एनआरएन अभियन्ताहरूको अपिल
                                    
                                
                                    शनिबार, चैत २३, २०८१
                                
                                
                                    एनआरएन अभियन्ताहरूले यही अप्रिल ७ तारिख भित्र गैर आवासीय नेपाली संघ (एनआरएनए) को सदस्य बन्न आग्रह गरेका छन् । उनीहरूले आपसी विवाद त्यागी काठमाडौँमा आयोजना हुन लागेको एकता महाधिवेशनमा सहभागी हुन पनि अपिल गरे ।
                            
                        
            साताको लोकप्रिय
        
    
