जेनजी आन्दोलनको प्रतिवेदनमा नाम समेटिएपछि बोहोराले हाले सर्वोच्चमा रिट
सोमबार, जेठ १८, २०८३
सोमबार सर्वोच्च अदालत पुगेका बोहोराले आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा आफ्नो नाम अन्यायपूर्ण रूपमा समावेश गरिएको दाबी गरेका छन् ।
दिपक बोहराको निधनप्रति शोक प्रस्ताव पारित
मंगलबार, चैत १९, २०८१
उनको आज चैत्र १९ गते काठमाडौं स्थित ओम अस्पतालमा ७४ वर्षको उमेरमा निधन भएको हो ।
दिपक बोहोराका पार्थिव शरीर भैरहवा लगिने
मंगलबार, चैत १९, २०८१
चार्टड हेलिकोप्टर मार्फत दिउँसो २ बजे पछि उनको पार्थिव शरीर भैरहवास्थित उनको निवासमा लगिने भएको छ।
सांसद दीपक बोहराको निधन
मंगलबार, चैत १९, २०८१
७४ वर्षीय बोहोरा रूपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । लामो समयदेखि घाँटीको समस्याबाट पीडित उनी पछिल्लो समय पेटको समस्याबाट समेत पीडित थिए।
साताको लोकप्रिय

