Harsamaya
जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने
जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने उनीहरू जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय, मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गरेका छन् । उनीहरूले ‘लालपुर्जा दे सरकार’, ‘घर भत्काउन पाइँदैन’, ‘डोजर आतंक बन्द गर’लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् ।
जनकपुरधामका विद्यालयहरू चार दिन बन्द
जनकपुरधामका विद्यालयहरू चार दिन बन्द करिब एक हप्तादेखि जनकपुरधामसहित तराई मधेशका जिल्लाहरुमा एक्कासी जाडो बढेकाले जनजीवन प्रभावित भएको छ । बालबालिका र वृद्धाहरुलाई झन बढि समस्या भोग्नु परेको छ ।
गुठी सम्बन्धी कानुनमा परिवर्तन गर्न आवश्यक : मेयर साह
गुठी सम्बन्धी कानुनमा परिवर्तन गर्न आवश्यक : मेयर साह जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले गुठी सम्बन्धी कानुनमा परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।
जनकपुरधाममा छुरा प्रहार गरी मेयर साहका काकाको हत्या
जनकपुरधाममा छुरा प्रहार गरी मेयर साहका काकाको हत्या आज बिहान बासुदेवलाई उनको आफ्नै ज्वाइँ वडा नम्बर २१ कुर्था निवासी बेचन महासेठ छुरा प्रहार गरी भागेको आफन्तले जनाएका छन् । 
जनकपुरधाम उपमहानगरको १३ औं नगरसभा : यस्ता छन् प्राथमिकता
जनकपुरधाम उपमहानगरको १३ औं नगरसभा : यस्ता छन् प्राथमिकता जनकपुरधाम उपमहानगरपालिकाले १३औं नगरसभाको आयोजना गर्दै आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
जनकपुर-जलेश्वर सडक खण्ड पुनःअवरुद्ध, मृतक आँसुका परिवार अनिश्चितकालीन धर्नामा 
जनकपुर-जलेश्वर सडक खण्ड पुनःअवरुद्ध, मृतक आँसुका परिवार अनिश्चितकालीन धर्नामा  धनुषा र महोत्तरी जोड्ने जनकपुर–जलेश्वर सडक खण्ड पुनःअवरुद्ध भएको छ ।
Weather Update