म्यानमामा अस्पतालमाथि हवाई आक्रमण, ३० भन्दा बढीको मृत्यु
शनिबार, मंसिर २७, २०८२
विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले स्वास्थ्यकर्मी र बिरामीको मृत्यु भएको तथा शल्यकक्षसहित अस्पतालका मुख्य संरचनाहरू पूर्ण रूपमा ध्वस्त भएको बताएका छन् ।
चिया पसलको भीडभाडमा हवाई आक्रमण: १८ जनाको मृत्यु, २० घाइते
शनिबार, मंसिर २०, २०८२
एक स्थानीय प्रशासनिक अधिकारीका अनुसार शुक्रबार साँझ सागाइङ क्षेत्रको तबाइन नगरमा दुईवटा बम खसालिएका थियो, जसमध्ये एउटा भीडभाड भएको चिया पसलमा लागेको थियो ।
मलेसियाली तटमा आप्रवासी चढेको डुङ्गा दुर्घटनामा सात जनाको मृत्यु
सोमबार, कात्तिक २४, २०८२
मलेसिया जाँदै गरेका यी मानिसहरूलाई सुरुमा एउटा ठूलो जहाजमा चढाइएको र सीमानजिक पुगेपछि उनीहरूलाई साना–साना डुङ्गाहरूमा राखिएको पाइएको छ । प्रत्येक डुङ्गामा करिब १०० जना थिए । सुरक्षा र निगरानी अधिकारीहरूको आँखा छल्न यस्तो गरिएको बताइएको छ ।
म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ को मृत्यु
शनिबार, असार २८, २०८२
यद्यपि यो हमला कसले गराएको हो भन्ने जानकारी भने खुल्न सकेको छैन । घटनाबारे सेनाले अहिलेसम्म केही बोलेको छैन । म्यानमारको स्वतन्त्र प्रजातान्त्रिक भ्वाइस अफ बर्मा अनलाइन मिडियाका अनुसार मृत्यु हुनेको संख्या ३० सम्म हुन सक्छ।
म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या ३६ सय पुग्यो, ८९ वटा पराकम्पहरू रेकर्ड
मंगलबार, चैत २६, २०८१
मार्च २८ मा स्थानीय समय अनुसार १२ः५१ बजे म्यानमारमा ७.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। भूकम्पको कडा धक्का थाइल्याण्डमा पनि महसुस गरिएको थियो ।
५ दिनपछि भग्नावशेषमा फसेकाको जीवितै उद्धार
बिहीबार, चैत २१, २०८१
सो होटलमा मंगलबार स्थानीय समय अनुसार दिउँसो करिब ३ बजे सुरु भएको उद्धार प्रक्रिया १२ घन्टापछि बुधबार स्थानीय समय अनुसार साढे तीन बजे उक्त व्यक्तिको उद्धार गरिएको हो । १२ घन्टा लामो उद्धार प्रयास पछि ५ दिन पछि जीवितै उद्धार गरिएको हो ।
म्यानमार भूकम्पमा ज्यान गुमाउनेको संख्या २ हजार ८८६, ३७३ अझै बेपत्ता
बिहीबार, चैत २१, २०८१
सो आक्रमणहरूप्रति चिन्ता व्यक्त गर्दै संयुक्त राज्य अमेरिकामा आधारित वकालत गर्ने समूह ह्युमन राइट्स वाचले भनेको छ कि म्यानमारको सैन्य सरकारले भूकम्प पीडितहरूका लागि मानवीय सहायतामा तत्काल, निर्बाध पहुँचको अनुमति दिनुपर्छ र आपतकालीन प्रतिक्रियामा बाधा पुर्याउने प्रतिबन्धहरू हटाउनु पर्छ।
राहात सामग्रीसहित नेपाली सेनाको टोली म्यानमारतर्फ
बुधबार, चैत २०, २०८१
म्यानमारमा गएको भूकम्पपछि नेपाल सरकारले त्यहाँ मेडिकल सहायतासहित नेपाली सेनाको २२ सदस्यीय टोली पठाएको हो ।
भूकम्पबाट म्यानमारमा १७ सय जनाको मृत्यु, चिनियाँ उद्धार टोली सक्रिय
सोमबार, चैत १८, २०८१
याङ्गुनमा बसोबास गर्ने धेरै विदेशी चिनियाँहरूले मन्डलेमा उद्धार टोलीहरूलाई एन्टिसेप्टिक्स, पन्जा र मास्क जस्ता अत्यावश्यक सामग्रीहरुको पुर्याउन रातभर १० घण्टाभन्दा बढी गाडी चलाएका थिए। धेरै रेस्टुरेन्टहरूले उद्धारकर्मीहरूलाई निःशुल्क खाना प्रदान गरेका थिए।
म्यानमारमा भूकम्पबाट १६ सय बढीको मृत्यु
आइतबार, चैत १७, २०८१
रेडक्रस र अन्य धेरै सामाजिक सहायता समूहहरू उद्धार र राहत कार्यमा संलग्न छन्। म्यानमारको सेनाले अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेको छ ।
म्यानमारमा भूकम्पबाट ६९४ जनाको मृत्यु, १६०० बढी घाइते
शनिबार, चैत १६, २०८१
केही घण्टाअघि मात्रै म्यानमारको सैन्य शासन प्रमुख मिन आङ ह्लिङले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने बताएका थिए । म्यानमारमा शुक्रबार आएको ७.७ म्याग्निच्युडको भूकम्पले धेरै भवन ध्वस्त बनाएको छ । म्यानमारसँगै थाइल्याण्डमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्पले म्यान्मा र थाइल्याण्डमा १४४ को ज्यान गयो, ७०० बढी घाइते
शनिबार, चैत १६, २०८१
गृहयुद्धग्रस्त म्यान्माका सैन्य नेता मिन आङ ह्लिङले राष्ट्रलाई सम्बोधन गर्दै मृतक संख्या अझै बढ्न सक्ने चेतावनी दिए। उनले अन्तर्राष्ट्रिय समुदायलाई "जो सुकै, जहाँबाट सुकै – सहयोग गर्न आउनुहोस्" भन्दै देशमा राहतका लागि ढोका खोलिएको घोषणा गरे।
म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
शुक्रबार, चैत १५, २०८१
यूएस जियोलोजिकल सर्भेले ७.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले चीनको चाइना अर्थक्वेक नेटवर्क सेन्टरलाई उद्धृत गर्दै भूकम्पको तीव्रता ७.९ रहेको जनाएको छ ।
साताको लोकप्रिय

